प्रदेश न ५ का सांसदहरुले बुटवलमा यसरी लिए सपथ
बिहान साढे १० बजे भनिएको कार्यक्रम १२ बजेपछि शुरु भएको थियो । कार्यक्रममा सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका गरिे ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको थियो । प्रदेश प्रमुख उमाकान्त झाले रुपन्देही व्यापार संघको सचिबालयमा पदभार ग्रहण गरे लगत्तै बुटवल उद्योग बाणिज्य संघमा पुगेका थिए ।
प्रतिक्रिया