लुम्बिनी फोटोग्राफर संघको ११ औं साधारणसभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ ।
बुटवल उप–महानगरपालिकाका उपप्रमुख गुमा देवी आचार्यले क्यामराले फोटो खिचेर समुदघाटन गर्दै
बुटवल उप–महानगरपालिकाले लुम्बिनी फोटोग्राफर संघलाई सक्दो सहयोग गर्ने र फोटोग्राफरहरुको स्तर
वृद्धिका लागि बुटवल उप–महानगरपालिकाले विभिन्न खालका तालिमहरुको
संचालन गर्नको लागि संघ संग सहकार्य गर्ने बताउनुभयो ।

अन्य अतिथिहरु उधोग वाणिज्य संघ बुटवलका कोषाध्यक्ष – विमलराज भट्टराई, उधोग वाणिज्य महासंघ– प्रदेश नं. ५ का
एसोसियट सदस्य तथा फोटोग्राफर – कृष्ण कुमार श्रेष्ठ, गुल्मी दिगाम सम्पर्क समाजका अध्यक्ष – टिकाराम न्यौपाने,
पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष – दिपक ज्ञवाली, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष – अमृत गिरी,
कलर ल्याव एसोसियसनका अध्यक्ष – विन्ध्या केशर जोशी, संघका संथापक–अध्यक्ष – निलकण्ठ भट्टराई (बावुराम),
संघका पुर्व अध्यक्ष – हेमनाथ घिमिरे (अर्जुन), सल्लाहाकार – हिमालय थापा, सल्लाहाकार – माधव पन्थ,
पुर्व जिल्ला अध्यक्ष – दुर्गा प्रसाद भण्डारी (दिपक), साझा कलर ल्यावका अध्यक्ष – पुर्ण अर्याल,
फोटाग्राफर – चेतनारायण पाण्डेले शुभकामना दिनुभएको थियो । संघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष नविन घिमिरेले गर्नुभएको थियो भने
संचालन संघका महा–सचिव राम प्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा पुरानो फोटाग्राफर
पुर्व अध्यक्षहरु फोटोग्राफर राहतकोषमा, आर्थिक सहयोग गर्नेहरु तथा उत्कृष्ट कार्य गर्ने
फोटोग्राफरहरुलाई सम्मान गरिएको थियो ।

संघको चौँथो अधिवेशनमा महेन्द्र प्रसाद उपाध्यायको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
जसमा ः
अध्यक्ष – महेन्द्र प्रसाद उपाध्याय
वरिष्ठ उपाध्यक्ष – मनिराम पन्थ (मनिष)
प्रथम उपाध्यक्ष – दिनेश अर्याल
दितिय उपाध्यक्ष – चेत नारायण पाण्डेय
महा सचिव – राम प्रसाद भण्डारी
सचिव – माधव प्रसाद पन्थ
सह सचिव – राजु ओली
कोषाध्यक्ष – प्रेम बहादुर अर्याल
सदस्यहरु ः
सुवर्ण श्रेष्ठ
त्रिभुवन पाण्डेय
कमल अर्याल
रामराज शर्मा
रामचन्द्र बेलवासे
मोहन महतो
किशन माली
कमला घर्ती
गोमा ज्ञवाली
शिव भण्डारी
निर्वाचित हुनुभएको छ ।









- admin
- २०७४ पुष ३०, आईतवार ०७:२६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया