पछिल्लो समयमा चर्चा बटुल्न सफल लोक तथा दोहोरी गायिका शिलु भट्टराईले नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेकी छन् । मायाँ प्रेममा आधारित ‘छैनौ नि भरैको’ भन्ने बोलको नयाँ लोक लोकदोहोरी गीत सार्बजनिक गरेकाी हुन् ।
मायाँ प्रेममा भर नभएका कथा कस्तुमा आधारित रहेर नयाँ गीत ल्याएको गायिका शिलुले बताइन् । खेम सेञ्चुरीको लय शब्द रहेको उक्त गीत खेम र शिलुको सुमधुर स्वर रहेको छ ।
पछिल्लो समय यता गीत संगीतको बजार खासै राम्रो नएपछी कलाकारले मेला महोत्सवमा हुने स्टेज बिशेष गीतहरु ल्याउने गरेका छन् । गायिका भट्टराईले पनि फास्ट स्टेज कार्यक्रममा नाच्ने र नचाउने खालको गीत ल्याएकी हुन् । गायिका भट्टराईका मायाँ प्रेममा आधारित बिभिन्न दुईदर्जन वढी गीत बजार आएका छन् ।

आफना अघिल्ला एल्वमहरु झै यस गीतलाई पनि धेरैदर्शक श्रोताको मन जित्ने उनले बताईन् । उक्त गीत तिर्सना म्युजिक प्रा.लि.ले बजार ल्याएको गीतको म्युजिक भिडियोमा निर्देशक प्रकाश भट्ट,पूर्णिमा श्रेष्ठ,मनिषा खड्का,रबिन थापाको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=mF7EIKS0ChI
- admin
- २०७४ पुष १८, मंगलवार ०३:४४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया