गायीका आकान्क्षा बस्यालको प्रतिक्षित गीत ‘तिमीलाई छुदै’ सार्बजनिक भएको छ ।प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ । विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ ।
यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक गीतमा संगीतकार राजु सिङको संगीत र डीपी खनालको शब्द रहेको छ ।निकेस खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा ,बिकास धमालाको सम्पादन , उज्वल ढकालको कलर र बुद्ध थापाको क्यामरा समाबेस छ ।
प्रतिक्रिया