युवा गायक ज्योतिस पण्डितको भर नहुने रैछ। हेर्नुहोस भिडियो
admin
२०७५ चैत्र १२, मंगलवार ०७:३८
युवा गायक ज्योतिस पण्डित लोकेन्द्र सापकोटाले लोकदोहोरी गीत भरनहुने रैछ बजारमा ल्याएकाछन श्रीनगर फिल्म्स प्रोडक्सन प्रालिको प्रस्तुति रहेको गीतमा लोकेन्द्र सापकोटा आफ़ैले शब्द,संगीत र स्वर दिएकाछन अन्य गायकहरुमा शान्तिश्री परियार र इसालपरियार रहेका छ्न ।
मनिष पन्थ को छायांकन,सम्पादन तथा निर्देशन रहेको उक्त गीतमा लोकेन्द्र सापकोटा,इरा भट्टराई,प्रदिप गौतम,होथराज बस्नेत ,प्रिया अधिकारि,कुलचन्द्र पुरी,बिष्णु श्रेष्ठ,दिनेश जिसी लगायतको अभिनय रहेकोछ ।
प्रतिक्रिया