राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको म्युजिक अवार्डमा गायक रामप्रसाद पौडेलले बाल आश्रम गीत बाट उत्कृष्ट गायकको जुरी अवार्ड पाएका छन् । विगत १२ वर्षदेखि गीत संगीतमा लागेका रामप्रसाद्ले करीब दुई दर्जनभन्दा बढी गीत गाइसकेका छन् ।
गुल्मीको रुपाकोटमा जन्मिएका पौडेलले यसभन्दा अगाडि नेपाल म्युजिक अवार्डमा मेरि आमा गीतबाट अवार्ड हात पारेका थिए । पछिल्लो समयमा चर्चा बटुल्दै गएका रामप्रसादलाई मेला महोत्सव र अन्य कार्यक्रमहरुमाभ्याइनभ्याई रहेको छ ।
सधै गाउने गीत भन्दा पनि समय सान्दर्भिक तथा सन्देशमुलक गीत गाउदा थप आनन्द मिल्ने बताउछन् । सामाजिक काममा पनि सकृय रहेका पौडेल रुपन्देहीको सैनामैनामा बस्दै आएका छन् ।
हेरौ सोहि गीतको भिडियो
https://youtu.be/_DNE4ROu4iY
- admin
- २०७५ चैत्र ३, आईतवार १८:२९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया