राजा संग लड्न जति सजिलो थियो कम्युनिस्ट हरु संग लड्न त्यतिनै गाह्रो हुन्छ (भिडियो )
admin
२०७५ माघ ३, बिहीबार २१:०६
कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भैसकेको राजधानी खोस्नुको कुनै कारण नरहेको भन्दै प्रदेशसभाका सांसद्हरुले विवेकहीन काम गर्नु नहुने बताए । उनले जनताको हित बिपरित काम गरेर प्रधानमन्त्रीलाई सडकबाटै फालिने पनि चेतावनी दिए ।
उनले सरकार भ्रष्टाचारमा डुबेको भन्दै वाइडबढी भ्रष्टचारमा जोसुकै मुछिएपनि कारबाहीको दायरामा ल्याएरै छाड्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया