प्रहरी चौकी फेदीखोलाले लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ। फेदीखोला गाउँपालिका–२ थानचौर जंगलमा लागुऔषध प्रयोग गरिरहेको अवस्था उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१२ का २३ वर्षीय साजन गुरुङ र २६ वर्षीय खगेन्द्रजँग गुरुङ रहेका छन्। उनीहरूको साथबाट ६२ थान नुफिन, ६३ थान फेनारगन, डाईजेपाम ६३ थान र प्रयोग भइसकेको सिरिञ्ज ३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिसपी प्रकाश विष्टले जानकारी दिए।
साथै उनीहरूको प्रयोग गरेको ग११प ४९४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाए। उनीहरूलाई थप अनुसन्धान र कारवाही लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नियन्त्रणमा रहेको छ।
- admin
- २०७५ पुष ६, शुक्रबार ०८:४७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया