अन्जु क्षेत्री
मुक्तक दिवसको अवसरमा पौष ५ गते विहिबार दिउँसो ४ बजे देवदह स्वास्थ्य चौकीको सभाहल देवदह खैरेनीमा मुक्तक वाचन कार्यक्रम हुने भएको छ । युगीन साहित्य समाजको आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रमको सहयोगी संस्थाको रुपमा अनुराग साहित्य समाज नेपाल र उज्यालो लालटिन प्रतिष्ठान रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मुक्तकमा पीएचडी गर्ने डाक्टर मुरारि पराजुली हुने उक्त कार्यक्रमका संयोजक विष्णु विवश पोखरेलले श्रीनर अनलाइन मिडियालाई बताएका छन् ।
मुक्तक दिवसको अवसरमा प्रमुख अतिथि डाक्टर पराजुलीले मुक्तकको इतिहास,वर्तमान अवस्थामा प्रयोग र साहित्यमा यसको महत्वका बारेमा बताउने छन् । उक्त कार्यक्रममा मुक्तक वाचन तथा समीक्षा गरिने युगीन साहित्य समाजका अध्यक्ष यज्ञ न्यौपानेले बताए ।
- admin
- २०७५ पुष ४, बुधबार ०९:५१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया