अञ्जु क्षेत्री
पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट दक्षिण पश्चिममा पर्ने तिनाउ गाउँपािलकाभित्र रहेका ऐतिहासिक,धार्मिक,पुरातात्विक एवम् पर्यटकीय क्षेत्रहरुको विकासका सम्भावना र आवश्यक सहकार्य एवम् समन्वयका लागि शुक्रवार दोभानको सिद्धबाबा मन्दिर परिसरमा अन्तक्र्रियात्मक छलफल कार्यक्रम हुने भएको छ ।

तिनाउ एकीकृत पर्यटन विकास समितिका सचिव विष्णु प्रसाद पाण्डेले बताएका छन् । सो कार्यक्रमको आयोजकका रुपमा तिनाउ एकीकृत पर्यटन विकास र नुवाकोट विकास समिति रुपमा रहेका छन् भने सहकार्य र समन्वय रुपन्देही व्यापार संघ,बुटवलले गरेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले जानकारी गराएका छन् ।
उक्त छलफल कार्यक्रममा सम्बन्धित सरोकार विषयहरुका सन्दर्भमा दलबहादुर गुरुङले बीजपत्र पेश गर्नेछन् । कार्यक्रम दिउँसोको २ः३० वजेदेखि सञ्चालन हुने छ । कार्यक्रमको अफिसियल मिडियाका रुपमा श्रीनगर अनलाइन मिडिया रहने छ ।
- admin
- २०७५ मंसिर २८, शुक्रबार ०७:३९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया