बुटवलको देवीनगरमा रहेको दीपावली वचत तथा ऋण सहकारी संस्था लि.को नवौं वािर्षक साधारण सभा एवम् चौथो अधिवेशबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक जीवलाल वस्यालले पदस्थापना गराएका छन् । उनले अबीर र प्रमाण प्रदान गर्दै आफूले प्राप्त गरेको आफ्नो पदीय दायित्व निर्वाह गर्न जिम्मेवार भएर लाग्न समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा सहकारीका नवनिर्वाचित चण्डीप्रसाद न्यौपानेले सो वार्षिक साधारण सभा एवम् अधिवेशनबाट आफू सर्वसहतिका साथ निर्वाचित हुन सकेको र सबैका हित हुने सहकारीका योजना एवम् कार्यक्रमका साथ अघि बढ्ने बताए ।
कार्यक्रममा सहकारीको साधारण सभा र अधिवेशनको समीक्षा गर्दै युवा व्यवसायी सुरज भट्टराई,सामजिक अभियन्ता दल बहादुर गुरुङ,उज्याला शाही,नरेशचन्द्र ढकाल,भरत पाठक,टीकाराम ढकाल लगायतले सहकारीलाई थप व्यवस्थित गरी लैजानु पर्ने,साधारण सभा असोज महिनाभरि नै सम्पन्न गर्नुपर्ने,सहकारीको सञ्चालक समितिलाई समावेशी गर्दै लैजानु पर्ने र सदस्यहरुलाई आफ्नो सहकारीप्रति बढी जिम्मेवार रहन सिकाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा समितिका तर्फबाट लोकराम पोख्रेल,कमल नेपाल लगायतले आआफ्ना विचार प्रस्तुत गरेका थिए ।
- admin
- २०७५ कार्तिक १६, शुक्रबार १४:४९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया