शिक्षक महासंघले आयोजना गरेको देशब्यापी शिक्षक धर्ना कार्यक्रम अन्तर्गत शुक्रवार तिनाउ गाउँपालिकामा रहेका शिक्षकहरुले दईघण्टा धर्ना दिई
गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
तिनाउ गाउँपालिका शिक्षक महासंघका अध्यक्ष केशब ज्ञवालीले विद्यालयका शिक्षक एवम् स्कूलका कर्मचारीहरुका २६ बूँदे ज्ञापनपत्र पेश गर्दै समयमै सम्बोधन हुने पर्ने बताए ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष घर्तिमगरले स्थानीय सरकारले पूरा गर्ने खालका माघ नभई केन्द्रीय सरकारले पूरा गर्न सक्ने माग भएको हुँदा गाउँपालिकाले प्राप्त ज्ञापनपत्रलाई केन्द्रमा पठाई सहयोग गर्ने बताए । साथै शिक्ष महासंघले तयार पारेको मागपत्र उचित रहेकोले आफ्नो गाउँपालिकाको समेत ऐक्यवद्धता रहेको बताए ।
धर्नामा तिनाउ गाउँपालिकाभित्र रहेका प्रतिनिधिमूलक शिक्षकहरुको सहभागिता रहेता पनि विद्यालय भने सञ्चालन रहेको सिर्जना आधारभूत विद्यालयका प्रअ श्रीभद्र गौतमले बताए ।
- admin
- २०७५ कार्तिक १६, शुक्रबार १४:२१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया