प्रगतिशिल महिला बिकास बहूउदेस्यीय सहकारी संस्थाको २०औ वार्षिक उत्सब तथा २१ औ साधारण सभा सम्पन्न भएकोछ

आयात प्रतिस्थापन र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल मन्त्रलाइ आत्मसाथ गरि २०५४ साल कार्तिक १० गतेका दिन २६ जाना सदस्यद्धारा सहकारी ऐन २०४८ अनुरुप डिभिजन सहकारी कार्यालय भैरहवामा दर्ता गरि महिला ससक्तिकारण मार्फत सामाजिक रुपान्तर, गरिबी न्यूनीकरण ,लागु पदार्थ दुर्ब्यसनि तथा मानव बेचबिखन नियन्त्रण , लैंनगिक विभेद तथा हिँसा मुक्त समाज निर्माणार्थ समाजमा छरिएर रहेको पुजीलाई एकीकृत गर्दै क्षमतामुलक समाजको निर्माणार्थ अनावरण रुपमा धेरै चुनौतीहरुलाइ चिर्दै निसुल्क रुपमा काम गर्ने १ जाना कर्मचारी द्धारा थालनी गरेको यो सस्थामा हाल ५ जाना कर्मचारी सहित २३१६ जाना सेयर सदस्य र १८८६ बाल सदस्य र ३० जाना किसोरी समूह गरि ४२३२ जानाको सिंगो परिवार बनि अगाडी बढिरहेकोछ

राष्ट्रकै नमुना महिला सहकारीको रुपमा चिनिन सफल भएको यस सस्थाको २०औ वार्षिक उत्सब तथा २१ औ साधारण सभा भब्य रुपमा सम्पन्न भएकोछ रास्ट्रीय सहकारी महासंघको संचालक समिति सदस्य तथा जिल्ला सहकारी संघ लि.का अध्यक्ष भिम तुलाचन , तिलोत्तमा नगरपालिका , नगर कार्यपालिकाको कार्यालय उपप्रमुख जागेस्वरदेबी चौधरी , जिल्ला समन्वय समिति सदस्य कविराम अर्याल , बचत तथा ऋण सहकारी संघ संचालक समिति सदस्य भरत भुसाल लगायतले प्रगतिशिल महिला बिकास बहूउदेस्यीय सहकारी संस्थालाइ शुभकामना तथा सहकारीका बारेमा आफ्ना भनाइ राख्दै सहकारीकाे महत्त्व बुझेर थाेरै थाेरै भएपनि बचत गर्न थाल्यौं भने हाम्रो जीवन उत्कृष्ट र सफल बन्ने हुदा सबैलाई सहकारीकाे सदस्य बन्न अनुराेध गर्नुभएको थियो

विभिन्न साँस्कृतिक कार्यक्रम तथा उत्कृस्ट सदस्य हरुलाइ सम्मान समेत गरिएको थियो सस्थाका अध्यक्ष राधा पोख्रेल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सस्थाका व्यवस्थापक जमुना गीरिले गर्नुभएकोथियो

- admin
- २०७५ कार्तिक ११, आईतवार ०५:२९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया