तिनाउ गाउँपालिका वडा नं१ अाेखलढुङ्गामा अवस्थित रिङसिङलेक सामुदायिक विकास कृषि सहकारी संस्थाकाे छैठौं साधारणसभा तथा तेस्राे अधिवेशन खुमबहादुर चिदीकाे अध्यक्षतामा मान बहादुर रानाकाे सञ्चालनमा सम्पन्न भयाे।उक्त सभामा प्रमुख अतिथि स्थानीय तिनाउ सरकारका प्रमुख अाेम बहादुर घर्तीले सहकारीकाे महत्त्व बुझेर थाेरै थाेरै भएपनि बचत गर्न थाल्यौं भने हाम्रो जीवन उत्कृष्ट र सफल बन्ने हुदा सबैलाई सहकारीकाे सदस्य बन्न अनुराेध गर्नुभयो ।कार्यक्रममा बिशिष्ट अतिथि तिनाउका प्रवक्ता राजेश श्रेष्ठले सहकारी शिक्षा चलाएर सुन्दर भविष्यका निम्ति धेरै थाेरै भएपनि बचत गर्ने वानीकाे विकास गर्नुपर्ने धारणा राख्दै सहकारीकाे माध्यमबाट अार्थिक क्रान्ति गरेर समाज रुपान्तरणकाे अभियानमा लाग्नुपर्ने बताउनुभयो ।साे कार्यक्रममा वडा नं १का वडाअध्यक्ष राेम बहादुर लम्तरी,ज्ञानाेदय मा वि का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुवन चिदी,राम प्रसाद ज्ञवाली ,देउ बहादुर पुन,गीता राना र लाेक बहादुर सुनारीले मन्तब्य राख्नु भएकने थियाे।२०६९;सालमा स्थापना भई छैठौं बर्षमा पुग्दै गर्दा ३६० वना सदस्य बन्नु राम्रो प्रगति हाे भन्ने कुरा अतिथिहरुले बताउनुभयाे।
- admin
- २०७५ कार्तिक ९, शुक्रबार १७:५३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया