कुसुमडाँडा सामुदायिक वन उपभोक्ता समूह तिनाउ २ काे १७ अाैं वार्षिक साधारणसभा भिमिसरा घर्तीकाे अध्यक्षतामा चेतमान घर्तीकाे सञ्चालनमा सम्पन्न भएको छ ।साे सभामा प्रमुख अतिथि तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नं २का वडाअध्यक्ष राजेश श्रेष्ठले वन प्रतिकाे निर्भरतालाई न्युनिकरण गर्दै दिगाे वन ब्यवस्थापनमा जाेड दिनु पर्ने बताउनु भयाे।
साथै तिनाउ गाउँपालिका र वडाबाट कृषि र पशुपालनका निम्ति विनियाेजन गरिएको वजेटलाई कार्यान्वयन गरि जैविक मलकाे प्रयाेगबाट तरकारी खेतिमा नमुना तथा पकेट क्षेत्रकाे रुपमा यस कुसुमडाँडा -जवुनेटाेललाई चिनाउन सम्पूर्ण उपभोक्ताहरु कसिएर लाग्न अनुराेध गर्नुभयाे।साे कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन समन्वय समितिका महासचिव पदमलाल शाक्यले वन ,वातावरणकाे संरक्षणमा हामी सबैले अा अाफ्नाे क्षेत्रबाट याेग्दान पुर्याउनु पर्ने बताउनुभयो ।
साे कार्यक्रममा तिनाउ डिभिजन वन कार्यालयका प्रतिनिधि कृष्णप्रसाद सापकाेटा,सिस्नेरी सा व उ स का अध्यक्ष अमर सिह भण्डारी ,खुम बहादुर सारु लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।विच विचमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियाे।
- admin
- २०७५ कार्तिक ८, बिहीबार १४:०४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया