नेपाल पत्रकार महासंघ,रुपन्देही शाखाले दसैं,तिहार,नेपाल वर्ष तथा छठको उपलक्ष्यमा शुभकामनाका साथ चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका मुख्यअतिथि प्रदेश नम्बर पाँचका माननीय मुख्यमन्त्री शंकर पोखरेलले हामीले मान्दै आएका चाडपर्वहरुले हामीलाई सुख र समृद्धिका लागि नयाँ आयाम थप्नुका साथै सबै मिलेर जानुपर्छ भन्ने गतिलो सन्देश दिने भएको हुँदा हामी सबै जातजाति,भाषाभाषी,लिङ,वर्ग र वर्ण एक भएर जानु पर्नेमा जोड दिए ।
साथै उनले दसैं,तिहार,नेपाल वर्ष र छठको पावन अवसरमा सबैको सुख,शान्तिको कामना गर्दै हार्दिकता बढोस् भनी शुभकामना समेत प्रकट गरेका छन् ।
कार्यक्रममा प्रदेश सरकारका उद्योग,पर्यटन,वन,वातावरण मन्त्री लीला गिरि,बुटवल उप–महानगरपालिकाका मेयर,शिवराज सुवेदी,तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे,नेपालका सरकार उच्चपदस्थ कर्मचारी,सुरक्षाकर्मी लगायत नागरिक समाजका अगुवाहरुको विशेष उपस्थिति रहेको थियो ।
- admin
- २०७५ आश्विन २४, बुधबार ०९:४४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया