पहिरो विशेषज्ञ डा।रञ्जन दाहालसंग सुरक्षित यात्रा,नेपालले सुरक्षित यात्रा र सिद्धबाबाको पहिरो सम्बन्धी अन्तक्र्रियात्मक छलफल कार्यक्रम शनिवार बुटवलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा डा।दाहालले सिद्धबाबा क्षेत्रमा आफूहरुले रकफल नेट प्रविधि प्रयोग गरेको र यसले दुर्घटनालाई रोक्न सहयोग मिलेको बताउँदै दुर्घटनालाई नियन्त्रण गर्नका लागि सडकलाई नै सुरक्षित र व्यवस्थित गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार दीपक ज्ञवाली,सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङ,राजनीतिककर्मी सरिता श्रीस,लेखक रामचन्द्र श्रेष्ठ,ट्रक व्यवसायिक अर्जुन रानाभाट,कानूनका जानकार अधिवक्ता महेन्द्र पाण्डेय लगायतले वर्तमान समयमा बढि रहेको सडक दुर्घटना,सिद्धबाबाको पहिरो नियन्त्रणका लागि भई रहेका पहलहरु र भविष्यमा दुर्घटना न्यूनीकरणका लागि तयार पार्न सकिने सरकारी योजनाका सन्दर्भमा प्रश्नोत्तर गरिएका थिए ।
कार्यक्रम सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- admin
- २०७५ आश्विन १३, शनिबार १६:११
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया