नेपाल सरकार गृहमन्त्रालयका प्रमुख सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राईले पाल्पा दोभानमा रहेको सिद्धबाबा मन्दिरको शनिवार विहान दर्शन तथा अवलोकन गरेका छन् ।
मन्दिर आइपुगेका सल्लाहकार राईलाई मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले रामनामी च्यादर र पुष्षगुच्छाले स्वागत तथा सम्मान गरेका थिए ।
मन्दिरको दर्शन तथा अवलोकनपछि डा.राईले मन्दिरको आम्दानी,यसका गतिविधिहरु र सुरक्षाका विषयमा चासो राखेका थिए । साथै उनले प्राकृतिक रुपमा मनोरम तथा धार्मिक आस्थाको केन्द्र सिद्धबाबा क्षेत्रको विकासबाट आफू प्रशन्न भएको र आफूहरुले सक्दो सहयोग गर्ने समेत बताए ।
सुरक्षा सल्लाहकार डा.राईले राखेका जिज्ञासा मेटाउँदै मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले सिद्धबाबा क्षेत्रमा प्रायःजसो पहिरो गइ रहने,यसबाट मानवीय तथा भौतिक क्षति हुने र पाल्पा र रुपन्देहीको सीमाना समेत रहेकोले सुरक्षा अवस्था र सूचना तुरुन्तै आवश्यक पर्ने भएको हुँदा सिद्धबाबा क्षेत्रमा स्थायी प्रहरी बीट राख्न समेत अुनरोध गरेका छन् ।
- admin
- २०७५ आश्विन १३, शनिबार १४:५८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया