१४ कार्तिक २०७८, आइतवार
इनरह्विल क्लब अफ बुटवलले शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम बुटवलको पाखापानीमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी बृद्धआश्रमका बुबाआमाहरुसंग एकआपसमा शुभकामना साटासाट गर्दै रमाइलो गरि मनाएका थिए ।

दिपावली कार्यक्रममा सम्पूर्ण सदस्यहरुले नाचगान गर्दै मिठो मिठो खाजाहरु खुवाइ , खाद्यान्नहरु चामल , दाल, तेल, नुन, बिस्कुट बितरण गरि मनाएका थिए ।

क्लबका अध्यक्ष मन्जु श्रेष्ठ ज्युको अध्यक्षतामा आश्रमका अध्यक्ष श्री महेश्वर लाल श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा र लुम्बिनी सहकारीका बिनोद राना ज्युको आतिथ्यमा सम्पन्न भएको थियो। संंयोजक भारती जोशी ज्यु को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम म इनरह्विल प्रेयेर क्लब ISO गंगा श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष राधा रेग्मी, सरस्वती श्रेष्ठ ज्यु अथिती सुधा कार्की र क्लवका आदरणीय दिज्जु राधिका ज्युले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन क्लवका सचिव बुलबुल श्रेष्ठले गर्नु भएको थियो ।

- admin
- २०७८ कार्तिक १४, आईतवार १९:१५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया