२० असोज २०७८, बुधवार
कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैंभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना तलब बराबरको दसैंभत्ता दिइएकाे हाे ।
असोज ९ गते नै सभामुख, सभामुखका सहयोगी विपक्षी दलका नेता तथा उनका सहयोगी, सांसद र उनीहरूका सहयोगीहरूकाे रकम खातामा जम्मा गरिसकेका प्रदेशसभा सचिवालले जनाएको छ । कर्णाली प्रदेशसभामा ३५ सांसद रहेका छन् । त्यसमध्ये ८ जना मन्त्री भएकाले उनीहरूलाई दसैंभत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत याम बहादुर विसीले बताए ।
प्रदेशसभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार तलब खाँदै आएका छन् ।
प्रदेशसभा सांसदहरूकाे मासिक ४५ हजार रुपैयाँ तलव खाने गरेका छन् ।
- admin
- २०७८ आश्विन २०, बुधबार १४:०४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया