१७ असोज २०७८, आइतवार
नेकपा एमालेको पदाधिकारी १५ सदस्यीय हुने भएको छ।
गोदावरीमा जारी एमालेको पहिलो विधान महाधिवेशनमा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै नेता विष्णु पौडेलले प्राप्त सुझावका आधारमा पदाधिकारीको संख्या तय गरिएको बताए। अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने छन्। पदाधिकारीको सचिवालय रहने छ।
यस्तै स्थायी कमिटीमा ४५ सदस्य रहने पनि पौडेलले बताएका छन्। एमालेको २२५ सदस्यीय केन्द्रीय कमिटी रहने छ। तर पोलिट्ब्युरो भने अब उपरान्त एमालेमा रहने छैन। एमालेको विधान महाधिवेशन आइतबार सकिँदै छ।
- admin
- २०७८ आश्विन १७, आईतवार १४:३९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया