१५ असोज २०७८, शुक्रवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डले आफूलाई असफल बनाएको बताएका छन् । ललितपुरमा जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले जनताको व्यापक समर्थन रहँदा रहँदै पनि संसदभित्रको प्रतिकुल अंकगणितका कारण आफ्नो सरकार बहिर्गमन भएको बताए।
उनले भने, ‘पुष्पकमल दाहाल, माधव नेपाललगायत तीनै पात्रहरु क्रियाशील थिए। जसले मेरो नेतृत्वको सरकारलाई असफल बनाउन घेराउ, मोर्चाबन्दीको षड्यन्त्र गरे। पार्टी साहस पूर्वक परिस्थितिको सामना गर्दै अघि बढ्यो।
बजेटसम्म प्रस्तुत गर्न नदिइ प्रधानमन्त्रीबाट विस्थापित गर्ने योजना बुनियो।’ उनले भने,‘प्रचण्डलगायतका नेताहरु भित्रको निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रको भद्धा दृष्य थियो । जनताको व्यापक समर्थन रहँदा रहँदै पनि संसदभित्रको प्रतिकुल अंकगणितका कारण मेरो सरकार बहिर्गमन भयो।’
- admin
- २०७८ आश्विन १५, शुक्रबार १५:०९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया