१५ असोज २०७८, शुक्रवार
एमाले नेपाल कम्युनिस्ट पार्टीको बिरासत बोकेको पार्टी भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार ओलीले एमालेले नेकपाका सकरात्मक कुरा बोकेर अगाडि बढेको बताएका हुन् ।
‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो,’ ओलीले भने, ‘यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’
एमाले र माओवादी बीचको २०७३ जेठ ३ गतेको एकीकरण पछि बनेको नेकपा ‘सीमित व्यक्तिका कारण एकता पूर्णता पाएन र अदालतको फागुन २३ गतेको दुवै पार्टीलाई जेठ ३ गते पूर्वको अवस्थामा फर्काउनाले’ अहिले एमालेमा नै क्रियाशील हुनुपरेको ओलीको भनाइ थियो ।
यस्तो अवस्थाले एमाले क्रियाशील रहेको भएपनि नेकपाको विरासत आफ्नो पार्टीसँग भएको ओलीको भनाइ थियो ।
- admin
- २०७८ आश्विन १५, शुक्रबार १४:२६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया