देवि घर्ति र हरिराम वि सि को दशैं गित मनका रहर सार्बजनिक
Manish Pantha
२०७८ आश्विन १, शुक्रबार १८:०१
१ असोज २०७८, शुक्रवार
हिन्दु नेपालीहरुको महान पर्व दशैं नजिकिदै गर्दा दशैंका गितहरु पनि बजारमा आउदै छन।
यसै क्रममा देवि घर्ति र हरिराम वि सि को आवाज रहेको दशैं गित मनका रहर सार्बजनिक भएको छ । उक्त गितमा बिरेन्द्र ढकालको शब्द . कमल चापागाइको लय रहेको छ भने उक्त भिडियोमा बुटवल देखि कलाकारिता क्षेत्रमा संर्घस गर्दै लागि परेकी कलाकार मेनुका थापा र नव कलाकार त्रिवेणी बहादुरको अभिनय रहेको छ।
गितमा मनिस पन्थको छायांकन , सम्पादन रहेको छ भने लोकेन्द्र शाहले निर्देशन गरेका छन ।
नेपाली समाजको चाड पर्वहरुमा पारिवारिक बिछोड तथा यर्थात कारुणिक कथा समेटिएको हुदा भिडियोले दर्शकको मन जित्ने भिडियोका निर्देशक लोकेन्द्र शाहले बताउनु भयो। श्रीनगर फिल्मस प्रोडक्सन प्रा लि ले दृश्य निमार्ण गरेको उक्त गित हरिराम वि सि को युटुब च्यानल मार्फत प्रशारण गरिएको छ।
प्रतिक्रिया