१ असोज २०७८, शुक्रवार
आगामी असोज ५ गते काठमाडौं जिल्लाका सबै वडाहरु अधिवेशन हुने निश्चित भएको छ । शुक्रबार (आज) निर्वाचन अधिकृत सहित बसेको जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी सुरु गरेको हो । काठमाडौं कांग्रेसका जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा आज पार्टी कार्यालय ज्ञानेश्वरमा बैठक बसेर अधिवेशनको प्रक्रिया सुरु गरेको हो ।
त्यस्तै शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरि काम थाल्न अध्यक्ष बानियाँले निर्देशन दिएका छन्। काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरी काठमाडौमा कुल १ सय ३८ वडा रहेका छन् । सबै वडामा असोज ६ गते एकैदिन अधिवेशन हुने भएको हो ।
गत भदौ १८ र २१ गते देशका ५७ जिल्लाहरुमा वडा अविधेशन सम्पन्न भइसकेको छ । भने बाँकी रहेका २० जिल्लामा भने असोज ५ गतेका लागि अधिवेशनको मिति तोकिएको छ । जसमध्ये ७ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भइसकेको छ भने १३ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक हुन बाँकी छ ।
- Manish Pantha
- २०७८ आश्विन १, शुक्रबार १६:३३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया