२२ भदौ २०७८, मंगलवार
सालमोन माछा १ सय ६० ग्राम (४ टुक्रा), ब्रेडकम ५० ग्राम, मसिनो गरी काटिएको धनियाँ १ ठूलो चम्चा, जिराको धूलो १ सानो चम्चा, बेसारको धूलो आधा सानो चम्चा, नुन स्वादअनुसार, अदुवाको पेस्ट १ सानो चम्चा, लसुनको पेस्ट १ सानो चम्चा, कागतीको रस १ ठूलो चम्चा, गोलभेंडा र धनियाँको अचारका लागि सनफ्लावर तेल ५० मिलिलिटर, हरियो खुर्सानी २ वटा, कागतीको रस १ ठूलो चम्चा, मसिनो गरी काटिएको धनियाँ २ ठूलो चुम्चा, पाकेको गोलभेंडा ४ वटा, नुन स्वादअनुसार ।
विधि
गोलभेंडा, हरियो खुर्सानी ओवन अथवा चुल्होमा पोल्ने अनि सिलौटोमा गोलभेडा, खुर्सानी, जिरा, धनियाँ, तेल, कागती रस, लसुन र नुनका साथ मसिनो हुने गरी पिस्ने ।
सालमोनमा कागती रस तथा नुन हाली हल्का मोल्ने । एउटा भाँडामा ब्रेडकम, धनियाँ, जिरा तथा अदुवा मिसाउने र त्यसमा तयारी माछा मोल्ने ।
माछालाई ट्रेमा हाली ओभनमा १ सय ८० डिग्रीको तापक्रममा १० देखि १२ मिनेट पकाउने । तयारी माछा अचारसँग सर्भ गर्ने ।
माछाको सेवनले
-रक्तचाप एवं डिप्रेसन कम गर्छ ।
-मस्तिष्क स्वस्थ बनाउँछ ।
-हड्डी एवं छाला मजबुत बनाउँछ ।
-मुटुसम्बन्धी रोगबाट जोगाउँछ ।
-मुख, खाना नली तथा छातीमा हुन सक्ने क्यान्सर कम गर्छ ।
- admin
- २०७८ भाद्र २२, मंगलवार १६:३४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया