२१ भदौ २०७८, सोमवार
इनर व्हील क्लब अफ बुटवलले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। बुटवलको अम्रपाली होटेलमा तीज मिलन कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य माननीय श्री रमा अर्याल ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका पूर्व अध्यक्ष सरस्वती श्रेष्ठ, मुना जोशीले तीजको महिमाका बारेमा बोल्दै शुभकामना दिनु भएको थियो

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज साउन महिनाको शुक्लपक्ष तृतीया तिथिमा पर्ने भएकोले यो चाडलाई हरितालिका तीज भन्ने गरिन्छ ,यसदिन महादेव बर पाऊँ भनी माता पार्वतीले कठोर तपस्या गरी वर प्राप्त गरेको दिनको रूपमा तीज पर्वलाइ मनाउने गरिन्छ ।

हिन्दू धर्म अनुसार विवाहित महिलाहरूले आफ्नो पतिको लामो उमेर को लागी निराहार वर्त गर्ने ,पूजा,अर्चना गर्ने चलन परापूर्व काल देखी चली आएको कुरालाई क्लबकि अध्यक्ष मंजु श्रेष्ठले बताउनु भएको थियो । त्यसैले तीज पर्व देशभर हिन्दुहरु नारीहरुले मनाउने चलन छ।

इनर व्हील क्लब अफ बुटवल महिला दिदीबहिनीहरुलाई दर खाइ , नाचगान गरिएको थियो शुभकामना मन्तब्य सहित कार्यक्रम बिसर्जन अध्यक्ष मञ्जु श्रेष्ठबाट भएको थियो ।कार्यक्रम संचालन क्लबकी मेम्बर यमुना श्रेष्ठले गर्नुभएको थियो ।
- admin
- २०७८ भाद्र २१, सोमबार २०:५१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया