३१ साउन २०७८, आइतवार
प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालको पेट्रोल पम्पबाट प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले ठूलो रकम हिनामिना गरेको खुलेको छ । उनले फर्जी विवरण बनाएर एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
ग्राहक नम्बर एम०१९ को खातामा अन्य व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरेको आरोप छ । उनले हुँदै नभएको कारोबारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको उल्लेख छ । आयोगले काठमाडौँ विशेष अदालतमा कार्कीविरुद्ध आरोप-पत्र दायर गरेको हो ।
- admin
- २०७८ श्रावण ३१, आईतवार १८:२९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया