प्रतीक राना
काठमाडौं, भाद्र १८ ।
पुर्नगठन हुन लागेको राप्रपा (प्रजातान्त्रिक) को प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) को उपाध्यक्षमा युबराज राना मनोनित भएका छन् । आज बसेको संगठनको बैठकले राना लाई उपाध्यक्षमा मनोनित गरेको हो । संगठनको विभागिय प्रमुखमा पूर्वमन्त्री जगत गौचन रहेका छन् भने, धन्शुर शाहीको संयोजकमा कमिटि गठन गरिएको हो । विकट गुल्मि जिल्लाको सत्यवती गाउँपालिका ८ का राना लेे उपाध्यक्षमा मनोनित भएपछि विद्यार्थी संगठनलाई नयाँ उचाइमा पुर्याउन लागि पर्ने बताए । उनले आगामी चैत्र भित्र महाधिवेशन गर्ने म्यान्डेट रहेकोले उक्त समय भित्र नै महाधिवेशन सम्पन्न गर्नका लागि जिल्ला, क्षेत्र र प्रदेशमा नयाँ कमिटिहरु गठन गर्न लागि पर्ने बताए । ‘पार्टीले चैत्र भित्र संगठनको महाधिवेशन गर्ने भनेकोले अब सोहि अनुरुप जिल्ला र क्षेत्रिय कमिटिहरुलाई अगाडी बढाउने दायित्व बढेको बताएका
प्रतिक्रिया