२२ साउन २०७८, शुक्रवार
बाजुराकाे हिमाली गाउँपालिका ४ का वडा अध्यक्ष रमेश विक ढुंगा लागेर घाइते भएका छन् ।
स्वास्थ्य चौकी अनुगमन गर्न गएको बेला माथिबाट आएको ढुंगा लागेर विक घाइते भएका हुन् । गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष विकको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन गर्न गएको थियो ।
अनुगमनका लागि जाने क्रममा वाटोमा माथिवाट आएको ढुंगा लागेर वडा अध्यक्ष विक गम्भिर घाईते भएको गाउँपालिकाका अध्यक्ष गाेविन्द मल्लले बताएका छन् । ढुंगा लागेर वडा अध्यक्ष विकको टाउको र छातिमा गम्भिर चोट लागेको छ ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि सिता एअरलाईन्सको जहाज मार्फत नेपालगंज लगिएको छ । विकले नेपाली काँग्रेसबाट वडा अध्यक्ष जितेका हुन् ।
- Manish Pantha
- २०७८ श्रावण २२, शुक्रबार १०:५०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया