इनरव्हील क्लब अफ बुटवलले आज बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलको पाल्पा रोडमा रहेको इनरव्हील क्लबको डिभाइडरमा आज बिहान ८ बजे १६ वटा बिरुवा रोपिएको थियो ।

वायु मण्डलमा अक्सिजन अभाव नहोस र हरियालीका लागि एक व्यक्ति एक विरुवा भन्ने मुल उद्धेश्यका साथ बृक्षारोपण गरिएको अध्यक्ष मन्जु श्रेष्ठले बताउनुभयो ।
बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष सरस्वती श्रेष्ठले क्लबका सदस्यहरुले हरेक वर्ष वातावरण हरित बनाउने खालको कार्यक्रमले सकारात्मक उर्जा थपिने बताउनुभयो ।

कोरोना महामारीको बेलामा स्वास्थ्य मापदण्ड अपनाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य क्लबकी पूर्व अध्यक्ष राधा रेग्मी र मीरा ओझाले गर्नुभएको थियो भने कार्यक्रमको संयोजकत्व लूना श्रेष्ठले गर्नुभएको थियो ।
क्लबकी सचिव बुलबुल श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा आईपीपी सोभा जोशी, भूतपूर्व अध्यक्ष शशि श्रेष्ठ लगायत क्लब को १६ जना सदस्यहरुको उपस्थिति रहको थियो ।


- admin
- २०७८ श्रावण २०, बुधबार २०:४५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया