श्रावण १९, २०७८
खेतमा घाँस काट्न गएकी युवतीको मंगलबार खोलामा डुबेर मृत्यु भएको छ । काठेखोला गाउँपालिका ७ रेशकी २० वर्षीया मनकुमारी कार्की दिउँसो साँढे ४ बजे स्थानीय ढावाखोलामा डुबेर मृत्यु भएको प्रहरीले बतायो ।
घटनाको जानकारीलगत्तै प्रहरी चौकी दोबिल्लाबाट गएको टोलीले घटनास्थल पुगेर उद्दार गरेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । घटनाको अनुसन्धानसमेत भइरहेको उनले बताए ।
त्यस्तै बागलुङ नगरपालिका ९ तित्याङकी ५० वर्षीया टीका थापा कालीगण्डकीमा बगेर बेपत्ता भएकी छिन् । बागलुङ नगरपालिका १ को निरयघाटबाट सोमबार बेलुकी उनी हाम फालेपछि अहिलेसम्म नभेटिएकी हुन् । थापाकी छोरी शर्मिलाको जाहेरीको आधारमा प्रहरीले टोली खटाएर नदीमा खोजी गरेको छ । नदी किनारमा महिलाको चप्पल भेटिएपछि खोजी थालेको हवारीले जानकारी दिए ।
- Manish Pantha
- २०७८ श्रावण १९, मंगलवार १८:३६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया