१४ साउन २०७८, बिहिवार
हालसम्म १० हजार ५४१ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० हजार ३०८ जना निको भइसकेका छन् ।
साथै अहिले सम्म कोरोना संक्रमणबाट १७ जना प्रहरीको मृत्यु भएको छ । २१६ जना संक्रमित प्रहरी उपचारत छन् । कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ४१ हजार २९२ जना प्रहरी परिचालन गरिएको छन् ।
त्यस्तै हालसम्म ६० हजार ५९७ जना प्रहरीले कोरोनाको पहिलो र ४८ हजार ४४८ जनाले दुवै डोज खोप लगाइसकेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ ।
- Manish Pantha
- २०७८ श्रावण १४, बिहीबार १३:४५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया