१४ श्रावण २०७८
बागलुङ जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ४१ जना र बरेङ गाउँपालिकामा ६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार पछिल्लो पिसिआर परीक्षणमा बागलुङ नगरपालिकामा ४१ जना, ढोरपाटन नगरपालिकामा १, जैमिनी नगरपालिकामा २, काठेखोला गाउँपालिकामा ३ र अन्यमा ३ जनाका कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन परीक्षण गर्दा बरेङमा ६, ढोरपाटन नगरपालिकामा ३, गलकोट नगरपालिकामा २, ताराखोला गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा १ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको बताइएको छ ।
हालै उपचाररत संक्रमितमध्ये ६ जना डिस्चार्ज भएका छन् । जिल्लामा ३ सय ३५ जना कोरोना संक्रमित अझै होम आइशोलेसनमा रहेको जानकारी समेत दिइएको छ ।
- Manish Pantha
- २०७८ श्रावण १४, बिहीबार ११:३४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया