झापाको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।
दुर्घटनामा सुरुङ्गाका हेवन होटलका सञ्चालक दम्पतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार राति साढे १० बजे दमक चिया बगानमा दुर्घटना हुँदा सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो।
उनीहरू प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थिए। विपरीत दिशाबाट आएको ना४ख ८७३० नम्बरको ट्रकले उनीहरूलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका दम्पतीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूको स्थायी बसोबास मोरङको भाउन्ने भए पनि भए पनि सुरुङ्गामा होटल सञ्चालन गर्दै आएका थिए।
- Manish Pantha
- २०७८ श्रावण १३, बुधबार ११:२८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया