सोमबार ११ साउन, २०७८
कोरोना भाइरसको सन्त्रास सारा संसारमा व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखिएका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसबाट हालसम्म १९ करोड ४१ लाख ६३ हजार २४९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै संक्रमित हुने राष्ट्र हो- अमेरिका । अमेरिकामा हालसम्म ३ करोड ४४ लाख ४३ हजार ८२१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि दोस्रो स्थानमा छिमेकी राष्ट्र भारत रहेको छ । भारतमा हालसम्म ३ करोड १४ लाख ११ हजार २६२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमितको हिसाबले तेस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म १ करोड ९६ लाख ८८ हजार ६६३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यसैगरी फ्रान्समा ६० लाख ५६ हजार ३८८, रुसमा ६० लाख ४९ हजार २१५, बेलायतमा ५७ लाख २३ हजार ३९९, टर्कीमा ५६ लाख १ हजार ६०८, अर्जेन्टिनामा ४८ लाख ४६ हजार ६१५, कोलम्बियामा ४७ लाख २७ हजार ८४६ र इटालीमा ४३ लाख १७ हजार ४१५ जनामा संक्रमण पुष्टि भइसकेको युनिभर्सिटीले जनाएको छ ।
- Manish Pantha
- २०७८ श्रावण ११, सोमबार १३:४०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया