साउन ११, २०७८
वीरगञ्ज – ६ सय एम्पुल लागुऔषध इन्जेक्सनसहित एक युवक वीरगञ्जबाट पक्राउ परेका छन्।
लागुऔषधसहित पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगढवा टोल बस्ने २६ वर्षका युवक अफरोज मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
वीरगञ्ज–१६ ईनर्वाबाट प्रहरीले उनलाई लागु औषधसहित पक्राउ गरेको हो।
पैदल हिँडेका अन्सारीलाई जाँच गर्दा तरकारीको झोला भित्र लुकाइछिपाई ल्याएको लागुऔषध नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र फेनारगन २०० गरि ६०० एम्पुल लागुऔषध इन्जेक्सन बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
उनलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए।
- Manish Pantha
- २०७८ श्रावण ११, सोमबार १३:३२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया