कान्तिपुर फिल्म एकेडेमीले बुटवलमा फिल्म निर्माण सम्बन्धी एक हप्ते तालिम दिने भएको छ । सो तालिम यही भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने छ । काठमाण्डौं बाहिर यस्तो किसिमको तालिम सम्भवत पहिलो पटक सञ्चालन हुन थालेको एकेडेमीका अध्यक्ष छविराज ओझाले बताए ।
यस्तो किसिमको तालिमले स्टोरी राइटिङ् र सिनेमेटोग्राफी सम्बन्धी जानकारी र अभ्यास गराउने छ । कक्षा विहान १० वजेदेखि साँझ ६ वजेसम्म दैनिक ८ घण्टा नियमित सञ्चालन हुने छ । तालिमबाट प्राप्त ज्ञानले फिल्मी(सर्र्ट फिल्म,भ्यूजअल्,म्यूजिक भिडियो,वृत्तचित्र) क्षेत्रमा नयाँ आयाम समेत थप्ने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले जानकारी गराए । सो सम्बन्धी सिक्न चाहनेहरुले तालिममा सहभागिता जनाउन सक्ने श्रीनगर अनलाइन मिडियाका अध्यक्ष मनिष पन्थले बताए ।
- admin
- २०७५ भाद्र १२, मंगलवार ११:१०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया