“मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो” भन्ने जेसीज आस्थालाई आत्मसात गर्दै बुटवल लेडीज जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम देवदह नगरपालिका वडा न ९ निवासी वर्ष २३ की दुवै मृगौला फेल भएकी बहिनी सिसम ज्ञवालीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा गई अध्यक्ष जेसी शर्मिला राना ज्यूको अध्यक्षतामा मृगौला प्रत्यारोपण सहयोगार्थ रु। १५,६००।०० नगद वितरण गरि सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्व अध्यक्ष एवं सल्लाहकार सिनेटर राधिका पोखरेल , समन्वयकर्ता अनुपमा श्रेष्ठ , मुल संयोजक रुपा श्रेष्ठ पाठक, संयोजक नुमा राहादी र जेसीज सदस्यहरुको समेत बाक्लो उपस्थित रहेको महासचिव कमला लम्सालले बताउनुभयो ।
- admin
- २०७७ चैत्र २०, शुक्रबार ०८:४८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया