चैत्र १६, बुटवल ।
बुटवल लेडी जेसीजको जेसीज सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत तेस्रो कार्यक्रम होली मिलन कार्यक्रम अध्यक्ष जेसी शर्मिला राना ज्यूको अध्यक्षता एवं संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल ज्यूको प्रमुख आतिथ्यतामा बुटवल उपमहानगरपालिका स्थित बुटवल लेडी जेसीजको सचिवालयमा सम्पन्न भएको छ ।

उपस्थिती सम्पुर्णलाई सप्तरङ्गी कलर लगाएर विधिवत रुपमा समुद्घाटन भएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी राजश्री गौतमले स्वागत मन्तव्य , जेसी सपना कर्कीले जेसीज आस्था पाठ , जेसी अस्मिता चन्द ठकुरीले मिसन भिजन वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल, पुर्व अध्यक्ष जेसी मिना पौडेल र जेसी लक्ष्मी थापा ज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष जेसी शर्मिला राना ज्यूको महत्वपूर्ण भनाइ र धन्यवाद सहित समापन भएको कार्यक्रमको सन्चालन बुटवल लेडी जेसीजका महासचिव जेसी कमला लम्सालले गर्नुभएको थियो । सो अवसरमा औपचारिक कार्यक्रम समापन पश्चात् नाचगान गरि हर्षोउल्लासका साथ होली पर्व मनाईएको थियो ।

- admin
- २०७७ चैत्र १६, सोमबार १७:१६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया