बुटवल, १५ चैत ।
बुटवल लेडी जेसीजको जेसीज सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम “Stress Managment And Women Empowerment” जेसी शर्मिला राना ज्यूको अध्यक्षता एवं नेशनल योग च्याम्पियनसिप गोल्ड मेडलिस्ट Motivational Trainer गम्भीर श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशिक्षणमा , बुटवल उपमहानगरपालिका स्थित बुटवल लेडी जेसीजको सचिवालयमा सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक जेसी जमुना शर्मा को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जेसी रुपा श्रेष्ठ पाठकले जेसीज आस्था पाठ , जेसी सन्ध्या श्रेष्ठले मिसन भिजन वाचन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल, पुर्व अध्यक्ष एवं सल्लाहकार जेसी लक्ष्मी थापा ज्यूले मन्तव्य राख्नुभएको थियो । अध्यक्ष जेसी शर्मिला राना ज्यूको महत्वपूर्ण भनाइ र धन्यवाद सहित समापन भएको कार्यक्रमको सन्चालन बुटवल लेडी जेसीजका महासचिव जेसी कमला लम्सालले गर्नुभएको थियो ।

- admin
- २०७७ चैत्र १५, आईतवार २३:१३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया