चैत्र १४, बुटवल ।
बुटवल लेडी जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रमको “समुद्धाटन एवं अभिभावकत्व तालिम ” अध्यक्ष जेसी शर्मिला राना ज्यूको अध्यक्षता एवं नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली ज्यूको प्रमुख आतिथ्यता, नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल ज्यूको प्रमुख प्रशिक्षणमा बुटवल उपमहानगरपालिका वडा न २ स्थित अक्षर एकेडेमीमा सम्पन्न भएको छ ।

जेसीज सप्ताह कार्यक्रमको मुल संयोजक जेसी रुपा श्रेष्ठ पाठकको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जेसी राधिका बेलबासेले जेसीज आस्था पाठ , जेसी राजश्री गौतमले मिसन भिजन वाचन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल, पुर्व अध्यक्ष एवं सल्लाहकार जेसी रुपा पाण्डेले आफ्न्स्स महत्वपूर्ण भनाइ राख्नुभएको थियो ।

अध्यक्ष जेसी शर्मिला राना ज्यूको धन्यवाद मन्तव्य सहित समापन भएको कार्यक्रममा अभिभावकको तर्फबाट दुर्गा तिवारी र आशा खड्कीले तालिम अनुभव शेयर गर्नुभएको थियो भने कार्यक्रम को सन्चालन बुटवल लेडी जेसीजका महासचिव जेसी कमला लम्सालले गर्नुभएको थियो ।

- admin
- २०७७ चैत्र १४, शनिबार २०:१४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया