लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीले शिवरात्रिको अवसरमा सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।


शिवरात्रिको अवसरमा मन्दिर परिसरमा भएका फोहोर मैलालाई संघका सदस्यहरुले शुक्रबार बिहानैदेखि सफा गरी उचित व्यवस्थापन गरेका हुन् ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले संघका सदस्यहरुलाई मन्दिर परिसरमा सरसफाइ गरेकोमा धन्यवाद् दिदै आगामी वर्षहरुमा समेत यस्तै खाले सहयोगको अपेक्षा गरेका छन् ।


नेपाल फोटोग्राफर महासंघका तदर्थ समिति संयोजक तथा लुम्बिनी फोटोग्राफर संघका निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, नेपाल फोटोग्राफर महासंघका तदर्थ समिति सदस्य तथा लुम्बिनी फोटोग्राफर संघका कानूनी सल्लाहकार कमला तिवारी, लुम्बिनी फोटोग्राफर संघका महासचिव माधव पन्थ तथा संघका कार्यसमिति सदस्यहरु तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

पवित्रभूमि सिद्धबाबा क्षेत्रमा सरसरफाइ गर्न पाउँदा संस्कृति संरक्षणमा हातेमालो गर्न पाएको सुखानुभूति भएको संघका अध्यक्ष मनीष पन्थले बताए ।
कार्यक्रम संघका सहसचिव कमला घर्तीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


- admin
- २०७७ फाल्गुन २८, शुक्रबार १९:४०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया