मेगा बैक,लुम्बिनी प्रदेश र बुटवल बीपीपथ शाखाकाे आयाेजना र संयाेजनमा पाल्पा तिनाउमा रहेकाे प्रसिद्ध मन्दिर सिद्धबाबामा सरसफाइ र डस्टबिन बितरण कार्यक्रम मंगलवार बिहान मन्दिर परिसरमा सम्पन्न भयाे ।


उक्त कार्यक्रमका प्रमुख अतिथि तिनाउ गापा वडा नं ३ का वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले मन्दिरलाई सहयाेग गरेकाेमा हार्दिक कृतज्ञता प्रकट गरेका छन् । साेही कार्यक्रमका विशिष्ट अतिथि एवम् मन्दिरका अध्यक्ष दलबहादुर गुरुङले सिद्धबाबा मन्दिरकाे गरिमा र महिमाका बारेमा प्रकाश पार्दै सहयाेगी मेगा बैकले,सामाजिक उत्तरदायित्व वहन गरेकाेमा आभार प्रकट गरेका छन् ।


कार्यक्रममा मेगा बैंक बीपी पथ शाखा प्रमुख ज्ञानेन्द्र पाेखरेलले स्वागत एवम् आविष्कारले सञ्चालन गरेका थिए । कार्यक्रममा दाेभान प्रहरी चाैकी ईन्चार्ज साेमबहादुर सारु,मन्दिरका मूल पुराेहित नारायण घिमिरे,समितिका सदस्यहरु,कर्माचारीहरुकाे समेत सार्थक सहभागिता रहेकाे थियाे ।


कार्यक्रम मेगा बैंक ,लुम्बिनी प्रदेश प्रमुख तारानाथ लम्सालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।






- admin
- २०७७ फाल्गुन २५, मंगलवार १६:३२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया