बुटवल,
नृत्य निर्देशक पूजा गहतराजको तेह्रौ दिनको पुन्य तिथिको अवसर पारेर नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशले आज बुटवलको पुस्पलाल पार्कमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

यस क्षेत्रका कलाकार,नृत्य प्रशीक्षक ,नृत्य निर्देशक , बुद्धिजिबि तथा पुजाका सहपाठीहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा वरिष्ठ कलाकार चिरन बरालले पुजाको स्मरण गर्दै सस्थाले गरेको यस कार्यलाइ प्रंशम्सा गर्नुभएको थियोे ।

नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले पुजाका बिगतका दिन र उनले यस क्षेत्रलाई दिएको योगदानलाइ स्मरण गर्दै सबैको उपस्थितिले यस दु:खद क्षणमा खुशी छाएको अनुभुती गर्दै एकले अर्कालाइ सहयोग गर्दै संस्थालाई अगाडि बढाउदै लैजाने प्रतिबद्धता गर्नुभएकोथियो ।

राष्ट्रिय संगीतकर्मी संघ रुपन्देहीका अध्यक्ष दुर्गा नेपाल सस्थाका सल्लाहकार तथा लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिष पन्थको उपस्थिति रहेको यस कार्यक्रमको सस्थाका सचिब बिजय सापकोटाले सन्चालन गर्नु भएको थियो ।

- admin
- २०७७ फाल्गुन ६, बिहीबार १२:४९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया