लकडाउन भएको नि भए पाँच महिना ।
साथी संगी भेटन पनि जान पाइदैन ।
हामी साना नानी बाबू कति भित्र बस्नु
जान हुन्न भन्छन् बाहिर घरमा कति बस्नु।
यो रोगले सताउछ रोगी अशक्तलाई।
ताजा खाना खानुपर्छ स्वास्थ्य रहनलाई।
साग धेरै खानुपर्छ स्वास्थ्य बन्नलाई।
जानिराखौ बुझिराखौ हेर साथीभाइ।
पुशसरि थुनिएर रह्यौ हामी घरमा ।
कति ठूलो रोग आयो प(यो हाम्लाई मर्म।
कति बस्नु थुनिएर सधै भरी घर।
कति बेला के हुनि हो भन्ने भयो डर।
राम्रो कुरा सुन्नु छैन् सबैलाई डर।
त्यही भएर बसौँ सबै आफ्नो आफ्नो घर।
खेल्ने बोल्ने उमेरमा भयौँ भित्र भित्रै
सानो सानो किटाणुले सतायो नि जात्रै।
सेनिटाइजर प्रयोग गरौँ हात धुनलाई
घरमै बसौँ सफा रहौँ स्वास्थ्य हुनलाई।
बराबर धुनुपर्छ साबुनले हात।
यो रोगलाई हटाउन सबैले दिउ साथ।
अरुण ज्ञवाली
न्यु होराइजन उच्चा मा। वि।
कक्षा -पाँच
सेक्सन- सी
रोल नं.- ९
- admin
- २०७७ भाद्र १७, बुधबार १२:०१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया