चर्चित लोकदोहोरी गायक डिल्ली नारायण पाण्डेको समय सान्दर्भक तिज गित ‘कहिले होला देशले मुहार फेर्ने बरिलै, पानी जहाज रेलकुदेकाे हेर्ने बरिलै’ को(भिडियाे)सार्वजनिक भएको छ
देशमा सर्वाधिक चासाेकाे विषय बनेकाे पानी जहाज, सडक, रेललार्इ समेटिएर तिज गित निर्माण भएकाे छ ।
गायक डिल्ली नारायण पाण्डे र चर्चित गायिका रीतु थापाको आवाजमा सजिएको उक्त गितको शब्द तथा लय स्वयम डिल्ली नारायण पाण्डेको रहेको छ । मनिष पन्तको छायान्कन सम्पादन रहेको उक्त गीतको निर्देशन भने लोकेन्द्र शाहले गरेका छन ।
गीतको बजार ब्यवस्थापन श्रीनगर फिल्मस प्रोड्क्सन प्रालिले गरेकोछ।
प्रतिक्रिया