धेरै दिन भयो बरै उसको खबर नआएको
प्रश्न अनेक मनमा खेली ज्यानलाई सताएको
कति खुशी हुन्थेँ हुँला उसको बोली सुन्न पाए
भोकभोकै जस्तै भा छु छैन मन अघाएको
हाँस्न खोज्छु पीडा लुकाइ भरिएर रुन्छ मन
उस्को खबर आउन छोडयो तब मन दुखाएको
आफ्नै मनलाई बल गरेर एकोहोरो बुझाए छु
नसकेर मोतिसरि घरिघरि आँसु मैले बगाएको
बिछोडको पीडाले त मार्नुसम्म मारी सक्यो।
उसको बाटो हेरी मैले आधा जोबान बिताएको
- admin
- २०७७ जेष्ठ १७, शनिबार ०७:५९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया