विगतका ती सुनौला सौगात सम्झी दुखी हुन्छु
सँगसँगै काटेका दिनरात सम्झी दुखी हुन्छु
गुराँस फुल्ने पाखामा कोइलीको भाकासँगै
हात समाई गरेका ती बात सम्झी दुखी हुन्छु
चखेवाको जोडी हेर्दै कल्पनाको संसारमा
सयर गर्ने यौवनका मात सम्झी दुखी हुन्छु
वसन्तका पालुवा झैं लोलाएका मनोकाङ्क्षा
प्रेमील मनमा सजिएका खात सम्झी दुखी हुन्छु
अधुरा भो सारा सपना तुही गए इच्छाहरु
घृणा गरी लत्याउने जात सम्झी दुखी हुन्छु
मुखमा रामराम बगलीमा छुरा बोकी हिँड्नेको
जातकै परिणामको अन्तर्घात सम्झी दुखी हुन्छु
- admin
- २०७७ जेष्ठ १५, बिहीबार १४:१९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया