पसेर सुस्त सुस्त
कब्जा जमायौ तिमीले
अझै भन्नु पर्ने मित्र
घृणा जगायौ तिमीले ।।
मानेथ्यौं ठूलो तिमीलाई
किन घात गरि रहेछौ
मुटु चुँडाई सबको
दाह्रा गाडी रहेछौ ।।
तिमी दरिद्री जन हौ
स्वार्थी बेईमान उस्तै
सौहार्दले दिएर बस्न
आफ्नै हक जनायौ ।।
गाह्रो छ सहेर बस्न
रगत उम्लिरहेछ
अबेर भो हटाउन
जनजन जलि रहेछ ।।
तिमी बन्यौ गुलाम
ब्रिटिशहरुका उहिले
गोर्खा लडाइँ लडेर
स्वतन्त्र भयौ जहिले ।।
हामी होईनौ गुलाम
कसैको गुलामी गर्ने
सानो छौं त के भो
यसकै लागि हो मर्ने ।।
- admin
- २०७७ जेष्ठ ११, आईतवार ०७:०२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया